Skip to content
LAXMI SUNRISE BANK

BREAKING : देशभर थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा देशभर थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो । यस्तै आज देशभरबाट ८ सय ७१ संक्रमित डिस्चार्ज भएका छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK