
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लिवर्टी इनर्जीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १ करोड ५० लाख कित्ता सेयर सुचिकृत भएको हो । साथै, नेप्सेले यसको ओपनिङ रेन्ज पनि निर्धारण गरेको छ ।
जसअनुसार यसको पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँभित्र रहेर हुनेछ । यसको एलइसी संकेतबाट कारोबार हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्