×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रत्ननगर नगरपालिकाका मेयर वनलाई कोरोना संक्रमण पुष्टी, स्वास्थ्यस्थिति सामान्य !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रत्ननगर नगरपालिकाका मेयर वनलाई कोरोना संक्रमण पुष्टी, स्वास्थ्यस्थिति सामान्य !

Artha Sarokar

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना संक्रमण पुष्टी भएको छ । बिहिवार चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टी भएको हो । 
मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि गत भदौ २८ गते स्वाब दिएका थिए । उनी घरकै आइसोलेसनमा बसिरहेका छन् । स्वाव दिने बेलामा केही लक्षण देखिएको भएपनि अहिले स्वस्थ्य अवस्था सामान्य रहेको मेयर वनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी