Skip to content
LAXMI SUNRISE BANK

बिहिबार काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौंका एक जनाको मृत्यु भएको छ । यस्तै आज देशभर १२ सय बढीमा संक्रमण पुष्टी भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK