
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यहाँ अहिले २५ जना आइसोलेसनमा रहेको प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।
वीपीमा हालसम्म २८ जनाको मृत्यु भएको छ । भर्ना भएका ७७६ मध्ये ७११ जना डिस्चार्ज भइसकेका छन् । अहिलेसम्म ५२ हजार ५१ जनाको परीक्षण गरिएकोमा २ हजार ३१८ पाजेटिभ आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्