×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिनकुनेमा अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज बरामद, उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने

LAXMI SUNRISE BANK
GLOBAL

तिनकुनेमा अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज बरामद, उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंको तिनकुनेमा रहेको एउटा तरकारी बजारबाट ४२ बोरा प्याज बरामद गरेको छ । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तीनकुनेको हरितगृह तरकारी बजारमा छड्के अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज बरामद भएको हो ।
विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरेको छ । अनुगमनमा परेका सबैलाई वाणिज्य विभागमा हाजिर हुन निर्देशन दिइएको छ । उनीहरुलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी