×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

Artha Sarokar

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, ओखलढुङ्गाका १, खोटाङका १, झापाका १९, धनकुटाका २, भोजपुरका ५, मोरङका ३५, सुनसरीका ७०, धनुषाका ३, पर्साका ७, बाराका १, महोत्तरीका १, रौतहटका १, सप्तरीका ४४, सर्लाहीका १, सिरहाका २७४, काठमाडौँका ६५२, काभ्रेका १८, चितवनका १, दोलखाका ३, धादिङका ७ र नुवाकोटका १ जना थपिएका छन् । 
यसै सल्यानका ३३, भक्तपुरका २५, मकवानपुरका ४९, रामेछापका १, ललितपुरका ६०, सिन्धुपाल्चोकका १, सिन्धुलीका १, कास्कीका ३२, गोरखाका १९, तनहुँका ३, नवलपरासीपूर्वका ५, म्याग्दीका १, लमजुङका २, बागलुङका ४, स्याङ्जाका २, अर्घाखाँचीका ९, कपिलवस्तुका १, गुल्मीका २, दाङका ८, नवलपरासीका ४, पाल्पाका २, वर्दियाका २, बाँकेका ४४, रुपन्देहीका ४५, रोल्पाका ३, जाजरकोटका १, दैलेखका २, रुकुमपश्चिमका १, सुर्खेतका १४, अछामका १, कैलालीका १४ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार बुधबार १ हजार ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी