×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा मनोनित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा मनोनित

Artha Sarokar

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा डा. सुरेश तिवारी र चन्द्र थापालाई मनोनित गरेको छ । मन्त्रालयले उनीहरुलाई बोर्डको सदस्य पदमा ४ वर्षका लागि मनोनित गरेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा. तिवारीलाई विज्ञको रुपमा र थापालाई बीमितको तर्फबाट मनोनित गरेका हुन् ।
दुबै जनालाई बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पद तथा गोपनियताको शपथ खुवाएका थिए । स्वास्थ्य बीमा ऐन २०७४ अनुसार मन्त्रालयले सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट कम्तीमा दुई जना महिलासहित तीन जना र बीमितमध्येबाट एक जना महिलासहित दुई जना मनोनित गर्ने प्रावधान छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी