Skip to content
LAXMI SUNRISE BANK

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुग्यो, आज मात्रै ११ जनाको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ । शनिबार १४ जनाको मृत्यु भएको थियो । 
यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ५६,७८८ पुगेको छ । आज १,४५९ जना थपिएका छन् । कोरोनाबाट देशभर निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । आज निको हुनेको संख्या १,०६२ छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK