BREAKING : एकैदिन थप १४५९ जनामा कोरोना संक्रमण पुष्टी !
अर्थ सरोकार
अर्थ सरोकार
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
प्रतिक्रिया दिनुहोस्