- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले २५ जना उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सचिवस्तरको २८ भदौमा गरिएको निर्णय अनुसार उपसचिवहरूको कामकाज, सरुवा तथा पदस्थापना गरिएको हो ।
हेर्नुहोस् कसले कहाँको जिम्मेवारी पाए ?