×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटन बोर्डको आँगनमा पानी नै पानी… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पर्यटन बोर्डको आँगनमा पानी नै पानी… (फोटो-कथा)

Artha Sarokar

२२ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोमबार साँझदेखि परेको अबिरल वर्षाका कारण नेपाल पर्यटन बोर्ड जलमग्न भएको छ । ढलको निकास राम्रो नहुँदा निरन्तरको वर्षाले पर्यटन बोर्ड जलमग्न भएको हो ।

वर्षाका कारण काठमाडौंका अधिकांश सडकहरु जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ । नदीहरुको बहाव पनि बढेको छ र सडक खण्डहरुमा पानी जमेका कारण मानिसहरुलाई पनि आवतजावतमा समस्या भएको छ ।

मौसम पुर्वानुमान महाशाखाले आज र भोली भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्कर्ता अपनाउन आग्रह गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी