×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनरकर्जाको लागि आवेदन दिन नेपाल इन्भेष्टमेन्ट बैंकको आग्रह

PRIME CA
GLOBAL IME BANK

पुनरकर्जाको लागि आवेदन दिन नेपाल इन्भेष्टमेन्ट बैंकको आग्रह

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।
बैंकले आफुले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित असोज २ गतेसम्म आवेदन दिन भनेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: