×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Budget Update : स्वास्थ्यतर्फ १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Budget Update : स्वास्थ्यतर्फ १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन

Artha Sarokar

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  । सरकारले स्वास्थ्यतर्फ १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन गरेको छ । 
अर्थमन्त्री विष्णु पौडेले आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रमा बजेट बृद्धि गरेको जनाएका छन्। स्वास्थ्य पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी