Skip to content
LAXMI SUNRISE BANK

कोटेश्वरको जाम कम गर्न तीनकुने-जडिबुटी सुरुङ मार्ग निर्माण गरिने, १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । कोटेश्वरको सवारी जाम कम गर्न सुरुङ मार्ग निर्माण गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै तीनकुने-जडिबुटी सुरुङ मार्ग निर्माण गरी कोटेश्वरको सवारी जाम कम गर्ने घोषणा गरेका हुन् । 
त्यसका लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए  ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK