×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यापिटलमा जागिर खाने हो ? नेपाल बंगलादेश क्यापिटलले माग्यो ४ पदका लागि कर्मचारी

PRIME CA
GLOBAL IME BANK

क्यापिटलमा जागिर खाने हो ? नेपाल बंगलादेश क्यापिटलले माग्यो ४ पदका लागि कर्मचारी

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल बंगलादेश बैंकको सहायक कम्पनी नेपाल बंगलादेश क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ४ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: