- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका-३ का ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण आइतबार मृत्यु भएको हो ।
ज्वरो र सास फेर्न कठिनाइ भएपछि गत भदौ २२ गते अस्पतालमा भर्ना भएको थियो । उनको त्यहि दिन स्वाब संकलन गरी प्रयोगशाला पठाइएकामा भदौ २४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी उच्च रक्तचापका बिरामी थिए । योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्