काठमाडौँ । काठमाडौँको बसन्तपुरमा इन्द्रजात्राको लागि विभिन्न तयारी भइरहेको छ ।
बसन्तपुरमा भगवान् इन्द्रको पूजाआराधान गर्दै असोज १ गतेदेखि सुरु हुने इन्द्र जात्राको मुख्य कार्यक्रमका लागि तयारी थालिएको हो ।
आठ दिनसम्म चल्ने यो जात्रामा विभिन्न देवी देवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाएर उपत्यकाका नेवार समुदायका गुठी र समूहका सदस्य नाच्ने गर्छन् ।
इन्द्रजात्रा काठमाडौँ उपत्याकमा विशेष मनाइने भए पनि देश तथा विदेशमा यसको महत्व निकै रहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्