
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नागरिक लगानी कोष (सीआइटी) कोे ५० हजार कित्ता संस्थापक सेयर आज (आइतबार)देखि लिलामी खुल्ला भएको छ । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी) कोे संस्थापक सेयर लिलामी खुल्ला भएको हो।
लगानीकर्ताले यो सेयरमा न्यूनतम २३ सय रुपैयाँ भाउ राखेर न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक बैंक, वित्तीय संस्था र बिमा कम्पनीहरुले असोज ४ गतेसम्म बोलपत्र पेश गरिसक्नुपर्नेछ ।
बोलपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय सेन्ट्रल प्लाजा, नक्साल र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय, नारायणचौर, नक्सालबाट बुझाउन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्