- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा सिँचाई तथा नदी नियन्त्रणका लागि ३१ अर्ब ८६ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षभित्र २९ हजार ४ सय सेक्टर थप जमिनमा सिंचाई सुविधा पुर्याउनेलक्ष्यसहित सरकारले ३१ अर्ब ८६ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको हो ।