Skip to content
LAXMI SUNRISE BANK

सनराइज फस्ट म्युचुअल फण्डले गर्यो ७ प्रतिशत नगद लाभांश दिने घोषणा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सनराइज फस्ट म्युचुअल फण्डले आफ्नो इकाईधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ । योजना व्यवस्थापक सनराइज क्यापिटलको भदौ २५ बसेको सञ्चालक समिति बैठकले इकाईधनीलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट  कर सहित ७% नगद लाभांश दिने निर्णय  गरेको हो । यसअनुसार  फण्डले नगद लाभांशमा ६ करोड २ लाख रुपैयाँ खर्च गर्नेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK