×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीको प्रश्न- ‘तीन हजार माथि पुगको बजार कसरी २५ सयमा आयो ?’

LAXMI SUNRISE BANK
GLOBAL

अर्थमन्त्रीको प्रश्न- ‘तीन हजार माथि पुगको बजार कसरी २५ सयमा आयो ?’

२ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री बिष्णु पौडेलले तीन हजार बिन्दुमा पुगेको सेयर बजार कसरी २५८० मा आयो भन्दै प्रश्न गरेका छन् । नेप्से परिसूचक पछिल्लो समय ओरालो लागेपछि त्यसको कारण खोज्न बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यलयमा पुगेका अर्थमन्त्रीले बजार किन २५ सय बिन्दुमा आयो भन्दै नियामकहरुलाई प्रश्न गरेका थिए ।

‘३० अर्ब बराबर कारोबार भएको सेयर बजार हाल घटेर ५ देखि ६ अर्बमा किन सीमित भयो,’ अर्थमन्त्रीले भने, ‘३०४० को बिन्दुमा पुगिसकेको नेप्से पछिल्लो समय लगातार ओरालो लागेर २५०० सयमा किन झर्‍यो ।’ लगानीकर्ताले एमाले सरकारलाई विश्वास गरेको र यो विश्वास तोड्न नदिने अर्थमन्त्रीले बताएका छन् ।

आमस्मिक रुपमा अर्थमन्त्री नेप्सेमा पुग्नुलाई लगानीकर्ताको घट्दो मनोबल उकास्ने रणनीतिकोभनेका  बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी