×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ तस्वीरमा हेर्नुहोस् बसन्तपुरमा श्वेतभैरवको मुखबाट प्रसाद खान महिलाहरुको तँछाडमछाड (फोटो-कथा) 

LAXMI SUNRISE BANK

११ तस्वीरमा हेर्नुहोस् बसन्तपुरमा श्वेतभैरवको मुखबाट प्रसाद खान महिलाहरुको तँछाडमछाड (फोटो-कथा) 

४ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इन्द्रजात्रा अर्थात ‘येँया पुन्ही’को पाँचौ दिन श्वेतभैरवको मुखबाट प्रसादका रूपमा महिलाहरुलाई जाँड खुवाउने चलन छ । वर्षभरि हनुमानढोकास्थित बन्द हुने श्वेतभैरव येँया पुन्ही, अर्थात् इन्द्रजात्रामाको समयमा मात्र पूरा खुल्ला गरिन्छ ।

द्वादशीको दिन यः सिं (लिङ्गो) ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ यसै दिनबाट जात्रा नसकिदाँसम्म श्वेतभैरव प्रसादका रूपमा ‘हाथा हायकेगु’ हुन्छ । सात दिनसम्म चल्ने यो जात्रा अवधिभर भैरव को मुख देखी जाँड-रक्सी पिलाइन्छ ।

अरु दिन सबैजना को लागी खुवाउने भए पनि एक दिन चाहिँ महिला हरुको लागी मात्र खुल्ला गरिन्छ ।  भैरवको मुखबाट आएको जाँड पिउन सक्ने मान्छे स्वस्थ हुने, बिरामी नहुने र हृष्टपुष्ट हुने जनविश्वास रहिआएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी