×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवलपरासी पश्चिममा थप एक कोरोना संक्रमित मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नवलपरासी पश्चिममा थप एक कोरोना संक्रमित मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

Artha Sarokar

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । नवलपरासी पश्चिममा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो ।
भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत थिए । उनमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । योसंगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी