×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोनाका कारण ज्यान गुनाउनेको संख्या बढ्दो, एकैदिन १२ सयभन्दा बढीको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भारतमा कोरोनाका कारण ज्यान गुनाउनेको संख्या बढ्दो, एकैदिन १२ सयभन्दा बढीको मृत्यु

Artha Sarokar

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोनाका कारण एकैदिन १ हजार २०९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ हजार २७१ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९६ हजार ५५१ नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
एकैदिन थपिएका नयाँ संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ लाख ६२ हजार ४१५ पुगेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ४२ हजार ६६४ संक्रमित निको पा डिस्चार्ज भइसकेका छन् । भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेको मुलुक हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी