
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीमा ९ जना कैदीबन्दीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राजविराज कारागारका ९ जना कैदीबन्दी र २ प्रहरीमा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव बताएका हुन् ।
यस्तै आज गजेन्द्रनारायण सिंह अस्पतालका २ जना कर्मचारी र राजविराज वडा नम्बर २ र ६ का १र१ जनामा कोरोना देखिएको थियो । यसअघि पनि ७ जना कैदीबन्दीमा संक्रमण पुष्टी भएको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ८९ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्