×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झरीपछि खुलेको काठमाडौँ उपत्यका… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

झरीपछि खुलेको काठमाडौँ उपत्यका… (तस्विरहरु)

१४ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लगातारको झरीपछि सोमबार काठमाडौँको मौसम खुलेको छ । बिहीबार साँझदेखि परेको झरी रोकिएपछि सोमबार काठमाडौँ उपत्यकाको मौसम खुलेको हो ।

झरी रोकिएपछि सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकाबाट हिमाल देखिएका छन् । सँधैजसो धुँवा र तुँवालोले ढपक्का छोप्ने उत्तरतर्फको हिमाल सोमबार बिहानैदेखि देखिएका छन् । जुन दृश्यले काठमाडौँको सौन्दर्यतालाई झनै बढाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी