
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएसँगै मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ ।
मंगलबार र बुधबार ६/६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा एक हजार २४६ कोरोना संक्रमित थपिएका छन् भने झन्डै २ हजार व्यक्ति निको भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्