×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रासायनिक मलको अनुदानका लागि ११ अर्ब बजेट, तीन वर्षभित्र नेपालमा रासायनिक मल उत्पादन गर्ने घोषणा

PRIME CA

रासायनिक मलको अनुदानका लागि ११ अर्ब बजेट, तीन वर्षभित्र नेपालमा रासायनिक मल उत्पादन गर्ने घोषणा

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले प्राविधिक कृषिका लागि ७ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्रमा १ वर्षको करारमा प्राविधिक नियुक्त गर्ने बताएका हुन्  । 
यस्तै तीन वर्षभित्र नेपालमा रासायनिक मल उत्पादन गर्ने उनले बताए । किसानले समयमा नै रासायनिक मल पाउने सुनिश्चितता गर्ने र रासायनिक मलका लागि मलमा अनुदानका लागि १२ अर्ब बजेट विनियोजना गरेको पनि उनले बताए । हेर्नुहोस् लाइभ :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: