×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७ तस्विरमा हेर्नुहोस् सौराहामा डुली हिँड्ने गैँडा… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

७ तस्विरमा हेर्नुहोस् सौराहामा डुली हिँड्ने गैँडा… (तस्विरहरु)

२ कार्तिक २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी गर्दा पनि नदेखिने लोपोन्मुख एकसिँगे गैँडा कहिलेकाहीँ भने सौराहा बजारमै हिँडडुल गरेको देख्न सकिन्छ ।

यसरी नजिकै गैँडा देख्न पाउँदा पर्यटकहरू पनि निकै खुसी देखिन्छन् । कोही गैँडासँग सेल्फी खिचेको देख्न सकिन्छ भने कोही भिडियो खिच्न व्यस्त देखिन्छन् । यसरी बजार क्षेत्रमा आउने गैँडाले अहिलेसम्म मानिसलाई भने आक्रमण नगरेको स्थानीयहरु बताउँछन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी