×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप २ लाख रोजगारी सृजना गरिने, १२ अर्ब बजेट विनियोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप २ लाख रोजगारी सृजना गरिने, १२ अर्ब बजेट विनियोजन

Artha Sarokar

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।  बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरिएको बताएका हुन् । 
साथै उनले प्रधानमन्त्री रोजगार पुन संरचना गरी थप दुई लाख रोजगारी सृजना गरिने पनि बताए । स्थानीय स्तरका आयोजनाहरूमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार युवालाई न्यूनतम सय दिनको रोजगारी दिइने छ । हेर्नुहोस् लाइभ :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी