×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि हिरासत पुगेको तेश्रो दिन पोखरामा तेब्बरले बढ्यो भीड, कर्फ्यु लाउने विषयमा प्रशासनमा छलफल (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रवि हिरासत पुगेको तेश्रो दिन पोखरामा तेब्बरले बढ्यो भीड, कर्फ्यु लाउने विषयमा प्रशासनमा छलफल (तस्विरहरु)

Artha Sarokar

५ कार्तिक २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासत पुगेको तेश्रो दिन पोखरामा तेब्बरले भीड बढेको छ । रवि लामिछानेको बचाउमा रास्वपाका समर्थकले आज सोमबार पनि प्रदर्शन गरेका हुन् ।

सहकारी पीडित र रास्वपाका समर्थकहरुको भीड बढेपछि कर्फ्यु लाउने विषयमा प्रशासनमा छलफल समेत भईरहेको छ ।

लामिछाने शुक्रबार पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा पार्टी कार्यलयबाटै पक्राउ परेका थिए । बाँकि तस्विरमा हेर्नुहोस् :  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी