काठमाडौँ । हिन्दु नेपालीहरु महान पर्व तिहार आएसँगै काठमाडौँ उपत्यका झिलिमिली बनेको छ । झिलिमिली बत्तिको पर्वका रुपमा मनाइने तिहारमा उपत्यका पनि झिलिमिली बत्तिले सजाइएको छ ।
काठमाडौँ उपत्यकामा झिलिमिली बत्तिको सौन्दर्यता राती झनै खुल्ने गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः