Skip to content
LAXMI SUNRISE BANK

पोखरामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टी, स्वास्थ्य अवस्था सामान्य

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । पोखरा महानगरपालिकाका थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १० का ४० वर्षीय तथा वडा नम्बर १५ का ४० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टी  भएको हो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरुलाई आइसोलेसनमा राखिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK