×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगन्जमा थप ३७ जनामा कोरोना संक्रमण,आइसोलेसनमा उपचार हुँदै

PRIME CA

वीरगन्जमा थप ३७ जनामा कोरोना संक्रमण,आइसोलेसनमा उपचार हुँदै

२४ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। मंगलबार राति गरिएको परीक्षणमा थप ३७ जनामा संक्रमण पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। 
संक्रमितहरूमध्ये रौतहटका २२, बाराका ९ र पर्साका ६ जनामा छन् । जसमा पुरुष २८ र महिला ९ जना छन्। संक्रमितहरू ४ देखि ६७ वर्ष उमेर समुहका छन् । संक्रमितहरुको स्वास्थय अवस्था सामान्य रहेको छ भने उनीहरुको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: