Skip to content
LAXMI SUNRISE BANK

मंगलबार काठमाडौं उपत्यकामा कति संक्रमित थपिए, यस्तो छ विवरण !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि भएको हो । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमले काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि जानकारी दिए ।  यस्तै पछिल्लो २४ घण्टामा देशभर ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK