Skip to content
LAXMI SUNRISE BANK

विश्वमा आठ लाख ९६ हजार बढी कोराना संक्रमितको मृत्यु, संक्रमित संख्या कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमणबाट आठ लाख ९६ हजार ९८३ जनाको मृत्यु भएको छ । विश्वमा दुई करोड ७५ लाख ५८१ जना कोरोनाभाइरस संक्रमित भएका छन् । यद्यपि, विश्वमा कोरोनाभाइरस संक्रमित एक करोड ९५ लाख ९४ हजार ६२१ व्यक्ति कोरोनामुक्त भएका छन् । 
हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोनाभाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK