×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL

राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सूचना सञ्चार विज्ञमा टीका ढकाल नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा ढकाललाई नियुक्त गरेकी हुन् । ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको जिम्मेवारी पूरा गर्ने गरी’ नेपाल सरकारको राज्यमन्त्री सरहको विज्ञ पदमा नियुक्त गरिएको हो । 
त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेका ढकालले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका हुन् । ढकालले सार्क विकास कोष लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी