
- अर्थ सरोकार सम्बाददाता
धुलिखेल । राष्ट्रिय वाणिज्य बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धुलिखेल शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंकको शाखा कार्यालय बन्द गरिएको छ ।

यद्यपी संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उक्त शाखामा कार्यरत अन्य सबै कर्मचारीको पनि कोरोना परिक्षणका लागि स्वाब पठाईएको छ । उनीहरुको कोरोना परिक्षणको रिपोर्ट नआएसम्म बैंकको शाखा कार्यालय बन्द गरिने भएको हो ।

यसअघि बैंकको दिपायल शाखा, भरतपुर चौविसकोठी शाखा, दैलेखलगायतका शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्