×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट अपडेट : अक्सिजन तथा प्लान्ट आयात गर्दा भन्सार, मूल्य अभिवृद्धि कर छुट दिने अर्थमन्त्रीको घोषणा !

PRIME CA

बजेट अपडेट : अक्सिजन तथा प्लान्ट आयात गर्दा भन्सार, मूल्य अभिवृद्धि कर छुट दिने अर्थमन्त्रीको घोषणा !

अर्थ सरोकार

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट हुने भएको छ । आर्थिक वर्ष २०७८/८९  को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट हुने बताएका हुन् । 
 यस्तै त्यस्तै उद्योग संचालनमा प्रयोग हुने विजुलीमा ५० प्रतिशत छुट दिने घोषणा उनले गरेका हुन् । हेर्नुहोस् बजेट लाइभ :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: