×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउँछु’- बोर्ड अध्यक्ष श्रेष्ठ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउँछु’- बोर्ड अध्यक्ष श्रेष्ठ 

Artha Sarokar

११ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् । 

मंगलबार अध्यक्षको सपथ ग्रहणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफ्नो कार्यकालमा नेपालको पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउने बताएका हुन् । 

बजारको सुधार र विकास लागि आफूले स्पष्ट खाका तयार पारेको श्रेष्ठको भनाई छ । ‘चुनौतीहरु धेरै छ । ती चुनौतीहरुको सामना गर्नुपर्नेछ ।’, अध्यक्ष श्रेष्ठले भने, ‘ती चुनौतीहरुलाई अवसरमा परिणत गर्दै नेपालको पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउने प्रण गर्दछु ।’ 

त्यस्तै, उनले आफ्नो कार्यकालभर सेयर बजारका लगानीकर्ताको हित र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी