Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट एकैदिन थप ११ जनाको मृत्यु !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा ९७९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK