काठमाडौँ । कालिमाटी तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको भीड बढेको छ । सिजनको फल भएकाले सुन्तलाको माग बढेको छ ।
कालिमाटीको फलफूल बजारमा अहिले सुन्तला २ सयदेखि ६ सय रुपैयाँ ढकमा विक्री भइरहेको छ ।
सुन्तलाको मुल्य यसको आकार र उत्पादन भएको क्षेत्र अनुसार फरक हुने व्यापारीहरूले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: