×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाइँदै (तस्विरहरू)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाइँदै (तस्विरहरू)

Artha Sarokar

३ पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौंको सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण चल्दै छ ।

काठमाडौँ महानगरपालिकाले १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा लगाएको ठेक्काअनुसार ९६ मिटर लम्बाइ र ६२ मिटर चौडाइको खेल मैदान बन्दैछ ।

मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ । यसमा २८ वटा चारपांग्रे र १७८ दुईपांग्रे सवारीसाधन अट्ने पार्किङस्थल, ३९ कोठे शौचालय, एक फिजियोथेरापी कक्ष, ६ ड्रेस चेन्जिङ रुमलगायत संरचना पनि बन्नेछन् । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी