Skip to content
LAXMI SUNRISE BANK

रिलायन्स फाइनान्सका थप २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
लमजुङ । रिलायन्स फाइनान्समा कार्यरत २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको  छ । फाइनान्सको लमजुङस्थितको शाखामा कार्यरत २ कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
यद्यपि संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसअघि फाइनान्सको सुदूरपश्चिमस्थित एक शाखामा कार्यरत १ कर्मचारीमा कोरोना पुष्टी भएको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK