×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट चितवन मेडिकल कलेजमा १ वृद्धको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाबाट चितवन मेडिकल कलेजमा १ वृद्धको मृत्यु

Artha Sarokar

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन  मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । भरतपुर महानगरपालिका-१५ को ७० वर्षका पुरुषको बिहान ८ बजे मृत्यु भएको हो ।
संक्रमण पुष्टीपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो । ती पुरुषमा श्वासप्रश्वासमा समस्याबाट ग्रसित थिए । साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले डाइलायसिस पनि गरिएको थियो । यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी