×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीद्धारा पूर्वमन्त्री बिश्वेन्द्र पासवन गिरफ्तार

LAXMI SUNRISE BANK
GLOBAL

प्रहरीद्धारा पूर्वमन्त्री बिश्वेन्द्र पासवन गिरफ्तार

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धरान । पूर्वमन्त्री बिश्वेन्द्र पासवनलाई प्रहरीले गिरफ्तार गरेको छ । गरुडा–८ का २० बर्षिय निरन्जन रामको हत्या आरोपमा पक्राउ परी प्रहरी हिरासतमा मृत्यु भएका १९ बर्षिय बिजय रामलाई न्यायको माग गर्दै आमरण अनशन बसेका उनलाई उपचारका लागि भन्दै प्रहरीले अपहरण शैलीमा मोबाइल फोन नियन्त्रणमा लिई जबरजस्ती धरान पुर्याएको हो । 
पासवको स्वास्थ्य अवस्था खराब भएको भन्दै बिहीबार मध्यराति प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले एम्बुलेन्समा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएको बताएको हो । अनसनस्थलमा उनका समर्थक र प्रहरीबीच दिनहुँजसो झडप हुने गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी