×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट ललितपुरमा थप २ जनाको मृत्यु !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोनाबाट ललितपुरमा थप २ जनाको मृत्यु !

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ललितपुरमा शुक्रबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  बारा घर भई ललितपुरको सुमेरु अस्पतालमा उपचार गराइरहेका ५५ वर्षका पुरुष र पाटन अस्पतालमा काठमाडौंका ४१ वर्षका पुरुषको मृत्यु भएको हो । 
बाराका ५५ बर्षिय पुरुष  भदौ १५ गते उपचारका लागि भर्ना भएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै, काठमाडौंका ४१ वर्षका पुरुष साउन ३२ देखि पाटन अस्पतालमा उपचार गराइरहेका थिए। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी