Skip to content
LAXMI SUNRISE BANK

BREAKING : एकैदिन थप १३५६ जनामा कोरोना संक्रमण पुष्टी, १३५४ जना डिस्चार्ज !

अर्थ सरोकार

काठमाडौं । पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टी भएको हो ।
योसँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । एकैदिन थप १३५४ जना निको भएर डिस्चार्ज भएका छन । निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK