Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंमा ३८६ सहित उपत्यकामा थपिए ४५४ कोरोना संक्रमित ! (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थाम ४५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिएका हुन् ।
शुक्रबार काठमाडौंमा ३८६ जना, भक्तपुरमा ३६ र ललितपुरमा ३२   जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK